Online Bible

- Advertisements -




२ शमूएल 6:23 - पवित्र बाइबल

23 शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 शाऊलकी छोरी मीकलको मर्ने दिनसम्‍मै छोराछोरी भएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 शाऊलकी छोरी मीकलको मर्ने बेलासम्‍म पनि सन्‍तान हुन सकेन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन।

See the chapter Copy




२ शमूएल 6:23

Follow us:

Advertisements


Advertisements