Online Bible

- Advertisements -




२ शमूएल 6:1 - पवित्र बाइबल

1 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 फेरि एकचोटि दाऊदले इस्राएलका सबैभन्दा असल ३०,००० सिपाहीहरू भेला गरे

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो।

See the chapter Copy




२ शमूएल 6:1

Follow us:

Advertisements


Advertisements