२ शमूएल 5:4 - पवित्र बाइबल4 जब दाऊद राजा भए उनि 30 बर्षका थिए। 40 बर्षसम्म तिनले शासन गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे। See the chapterसरल नेपाली पवित्र बाइबल4 राजा हुँदा दाऊदको उमेर तीस वर्षको थियो र उनले चालीस वर्ष राज्य गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे। See the chapter |