२ शमूएल 5:1 - पवित्र बाइबल1 त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं! See the chapterनेपाली नयाँ संशोधित संस्करण1 तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।” See the chapterसरल नेपाली पवित्र बाइबल1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दाऊदकहाँ गएर भने, “हामीहरू तपाईंकै मासु र रगत हौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ। See the chapter |