Online Bible

- Advertisements -




२ शमूएल 4:3 - पवित्र बाइबल

3 तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्‍यस बेलादेखि अहिलेसम्म त्‍यहीँ नै बसोबास गरेका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 त्‍यहाँका आदिवासीहरू गित्तैममा भागेर गएका थिए र त्‍यहीँ नै बसोबास गर्दैआएका थिए।)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्।

See the chapter Copy




२ शमूएल 4:3

Follow us:

Advertisements


Advertisements