२ शमूएल 4:2 - पवित्र बाइबल2 दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए See the chapterनेपाली नयाँ संशोधित संस्करण2 ईश्बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनसँगै गनिएको छ, See the chapterसरल नेपाली पवित्र बाइबल2 ईश्बोशेतका दुई जना अधिकृतहरू थिए, जो छापामार दलहरूका अगुवा थिए। तिनीहरूका नाम बानाह र रेकाब थिए र तिनीहरू बेरोतको बेन्यामीनी कुलको रिम्मोनका छोरा थिए। (बेरोत बेन्यामीनको एक अंश मानिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो। See the chapter |