Online Bible

- Advertisements -




२ शमूएल 4:12 - पवित्र बाइबल

12 यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तब दाऊदले आफ्‍ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्‍ड्याइदिए। तर ईश्‍बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 दाऊदले त्‍यस्‍तै आज्ञा दिए र तिनका सिपाहीले रेकाब र बानाहलाई मारे र तिनका हात र खुट्टा काटेर अलग गरी शरीरचाहिँ हेब्रोनको इनारछेउ झुन्‍ड्याइदिए। ईश्‍बोशेतको टाउकोचाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाडिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण दावीदले आफ्ना मानिसहरूलाई आज्ञा दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले हात र खुट्टा काटिदिए। अनि तिनीहरूका शरीर हेब्रोनको तलाउको छेउमा झुण्ड्याए। तर तिनीहरूले ईश्बोशेतको शिरलाई लिएर त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।

See the chapter Copy




२ शमूएल 4:12

Follow us:

Advertisements


Advertisements