२ शमूएल 4:10 - पवित्र बाइबल10 तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 शाऊल मरेको खबर राम्रो हो भनी ठानेर मकहाँ समाचार ल्याउने मानिसलाई मैले पक्रे, र मैले त्यसलाई सिक्लगमा मारें। मैले त्यसका समाचारको निम्ति त्यसलाई त्यही प्रतिफल दिएँ। See the chapterसरल नेपाली पवित्र बाइबल10 मकहाँ सिक्लगमा शाऊलको मृत्युको खबर ल्याउने मानिसले मलाई राम्रो खबर सुनाएँ भन्ने ठानेको थियो। मैले त्यसलाई पक्रेर मार्न लाएँ। त्यसको खबरको निम्ति मैले त्यसलाई त्यही इनाम दिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब एउटा मानिसले मलाई भन्यो, ‘शाऊल मर्यो,’ अनि त्यसले आफूले असल समाचार ल्याएको भन्ने सोच्यो। तर त्यसलाई सिक्लगमा पक्रेर मैले मारिदिएँ। त्यसको समाचारको निम्ति मैले त्यसलाई त्यसरी नै प्रतिफल दिएँ! See the chapter |