Online Bible

- Advertisements -




२ शमूएल 3:7 - पवित्र बाइबल

7 शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 अब अय्‍याकी छोरी रिश्‍पा नाउँ भएकी शाऊलकी उपपत्‍नी थिइन्‌। ईश्‍बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्‍नीसँग किन सुत्‍यौ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 एक दिन शाऊलको छोरो ईश्‍बोशेतले अबनेरलाई शाऊलकी एउटी रखौटी रिश्‍पा अय्‍याकी छोरीसित सुतेको दोष लगाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”

See the chapter Copy




२ शमूएल 3:7

Follow us:

Advertisements


Advertisements