Online Bible

- Advertisements -




२ शमूएल 3:28 - पवित्र बाइबल

28 पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्‍याको विषयमा म र मेरो राज्‍य परमप्रभुको दृष्‍टिमा सधैँको लागि निर्दोष छौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 दाऊदले त्‍यो खबर पाए र भने, “परमप्रभु जान्‍नुहुन्‍छ कि म र मेरा प्रजा अबनेरको हत्‍यामा निर्दोष छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ।

See the chapter Copy




२ शमूएल 3:28

Follow us:

Advertisements


Advertisements