२ शमूएल 3:23 - पवित्र बाइबल23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।” See the chapterनेपाली नयाँ संशोधित संस्करण23 यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने। See the chapterसरल नेपाली पवित्र बाइबल23 जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्ने कुरा सुनाइयो। See the chapter |