२ शमूएल 3:20 - पवित्र बाइबल20 त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 जब अबनेर दाऊदको सामुन्ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्ति भोज दिए। See the chapterसरल नेपाली पवित्र बाइबल20 जब अबनेर बीस जना मानिसहरूसाथ लिएर दाऊदकहाँ हेब्रोनमा पुगे, दाऊदले तिनीहरूलाई भोज खुवाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे। See the chapter |