२ शमूएल 3:2 - पवित्र बाइबल2 दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि हेब्रोनमा दाऊदका छोराहरू जन्मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्; See the chapterसरल नेपाली पवित्र बाइबल2 हेब्रोनमा दाऊदका यी छोराहरू पालैसँग जन्मे; जेठो अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए; See the chapter |