२ शमूएल 3:19 - पवित्र बाइबल19 अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 अबनेरले बेन्यामीनीहरूसँग पनि कुरा गरे र त्यसपछि इस्राएलीहरू र बेन्यामीनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाऊदकहाँ गए। See the chapterसरल नेपाली पवित्र बाइबल19 अबनेरले बेन्यामीन कुलका मानिसहरूसित पनि कुरा गरे। त्यसपछि हेब्रोनमा दाऊदकहाँ गएर बेन्यामीन र इस्राएलका मानिसहरू जे गर्न राजी भएका थिए, सो सुनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए। See the chapter |