२ शमूएल 3:15 - पवित्र बाइबल15 तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 यसकारण ईश्बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्ना पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए। See the chapterसरल नेपाली पवित्र बाइबल15 यसकारण ईश्बोशेतले मीकललाई तिनको लोग्ने लेशको छोरो पल्तिएलको घरबाट झिकाए। पल्तिएल लेशका छोरा थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए। See the chapter |