Online Bible

- Advertisements -




२ शमूएल 3:14 - पवित्र बाइबल

14 दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदले शाऊलका छोरा ईश्‍बोशेतकहाँ पनि यसो भनेर दूतहरू पठाए, “मैले एक सय पलिश्‍तीका खलड़ीको दाम तिरेर मगनी गरेको मेरी पत्‍नी मीकल मलाई सुम्‍पिदेऊ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 दाऊदले ईश्‍बोशेतलाई पनि यस्‍तो खबर दिनलाई दूतहरू पठाए, “मलाई मेरी स्‍वास्‍नी मीकल फर्काइदेऊ। मैले एक सय पलिश्‍तीहरूका खलडी दामको रूपमा तिरेर उसलाई विवाह गरेको हुँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”

See the chapter Copy




२ शमूएल 3:14

Follow us:

Advertisements


Advertisements