२ शमूएल 3:11 - पवित्र बाइबल11 ईश्बोशेतले केही भन्नुको सट्टा डरायो। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्बोशेतले अरू केही पनि भन्न सकेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल11 ईश्बोशेत अबनेरसित यति साह्रो डराएका थिए कि तिनले एक शब्द पनि बोल्न सकेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए। See the chapter |