२ शमूएल 24:8 - पवित्र बाइबल8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले जम्मै देश छिचले, अनि नौ महिना बीस दिनपछि यरूशलेममा फर्किआए। See the chapterसरल नेपाली पवित्र बाइबल8 यसरी नौ महिना र बीस दिनपछि सारा देश घुमेर तिनीहरू यरूशलेम फर्किआए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए। See the chapter |