२ शमूएल 24:4 - पवित्र बाइबल4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर राजाको आज्ञा योआब र सेनापतिहरूमाथि प्रबल भयो, र इस्राएलका लड़ाकू मानिसहरूको गन्ती गर्नलाई तिनीहरू राजाका सामुबाट निस्के। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर राजाले योआब र तिनका अधिकृतहरूलाई आफ्नो आज्ञापालन गर्न लाए। तिनीहरू राजाका सामुन्नेबाट इस्राएलका मानिसहरूको गन्ती लिन हिंडे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए। See the chapter |