२ शमूएल 24:23 - पवित्र बाइबल23 राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अरौनाले यो सबै राजालाई तिनका कामको निम्ति दिएर भने, “परमप्रभु हजूरका परमेश्वरले हजूरलाई ग्रहण गरून्।” See the chapterसरल नेपाली पवित्र बाइबल23 अरौनाले ती सबै थोक राजालाई टक्र्याएर भने, “परमप्रभु हजुरका परमेश्वरले हजुरले चढाएका बलि ग्रहण गरून्!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्वरले तपाईंको बलिदान ग्रहण गरून्!” See the chapter |