२ शमूएल 24:19 - पवित्र बाइबल19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्लेर गए। See the chapterसरल नेपाली पवित्र बाइबल19 दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार त्यस ठाउँमा गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए। See the chapter |