Online Bible

- Advertisements -




२ शमूएल 24:18 - पवित्र बाइबल

18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यही दिन गादले दाऊदकहाँ आएर भने, “हजुर, यबूसी अरौनाको खलानेर जानुहोस् र त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!”

See the chapter Copy




२ शमूएल 24:18

Follow us:

Advertisements


Advertisements