२ शमूएल 23:37 - पवित्र बाइबल37 अम्मानी सेलेक, बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए); See the chapterनेपाली नयाँ संशोधित संस्करण37 अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अम्मोनीका सेलेक, बेरोतीका नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए, See the chapter |