२ शमूएल 23:3 - पवित्र बाइबल3 इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चट्टानले मलाई भन्नुभयो, ‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ, See the chapterनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: ‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ, See the chapterसरल नेपाली पवित्र बाइबल3 इस्राएलका परमेश्वर बोल्नुभएको छ; इस्राएलका रक्षकले मलाई भन्नुभयो, “जसले न्यायसँग राज गर्दछ, र परमेश्वरको आज्ञाअनुसार शासन गर्दछ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ। See the chapter |