२ शमूएल 23:22 - पवित्र बाइबल22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जना वीरहरूजस्तै तिनी प्रसिद्ध थिए। See the chapterसरल नेपाली पवित्र बाइबल22 बनायाहका वीरताका काम यस्तै थिए। तिनी पनि ‘तीस जना मुख्य’ मध्ये एक थिए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। See the chapter |