२ शमूएल 23:13 - पवित्र बाइबल13 एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 कटनीको सुरुतिर तीस जना मुख्य मानिसहरूमध्येका ती तीन जना वीरहरू अदुल्लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल13 कटनीको समय सुरु हुने बेलामा ‘तीस जना मुख्य’ मध्ये तीन जना अदुल्लामको गुफामा गए। दाऊद त्यहाँ थिए र एक दल पलिश्तीहरू रपाईंको बेसीमा छाउनी हालेर बसेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए। See the chapter |