२ शमूएल 22:8 - पवित्र बाइबल8 पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, आकाशका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल8 पृथ्वी हल्लियो र काम्यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्वर रिसाउनुभएको थियो! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पृथ्वी काम्यो, र हल्लियो; आकाशका जगहरू हल्लिए; तिनीहरू कामे किनकि परमेश्वर रिसाउनुभएको थियो। See the chapter |