२ शमूएल 22:6 - पवित्र बाइबल6 चिहानको साङ्गलोले म बेह्रिए मृत्युको पासो मेरो अघिल्तिर पर्यो See the chapterनेपाली नयाँ संशोधित संस्करण6 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल6 मृत्युको खतराले मलाई घेरेको थियो, चिहानले मलाई पासो थापेको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो। See the chapter |