Online Bible

- Advertisements -




२ शमूएल 22:49 - पवित्र बाइबल

49 परमेश्वर, तपाईंले मलाई मेरो शत्रुबाट बचाउनु भयो! तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो निर्दयीहरूबाट मलाई बँचाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

49 उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

49 उहाँले मलाई शत्रुहरूबाट रक्षा गर्नुहुन्‍छ। हे परमप्रभु, तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजयी बनाउनुहुन्‍छ र हिंसाले भरिएका मानिसहरूदेखि बचाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।

See the chapter Copy




२ शमूएल 22:49

Follow us:

Advertisements


Advertisements