Online Bible

- Advertisements -




२ शमूएल 22:48 - पवित्र बाइबल

48 उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

48 उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्‍छ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

48 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, उहाँले जाति-जातिलाई मेरो अधीन गराउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,

See the chapter Copy




२ शमूएल 22:48

Follow us:

Advertisements


Advertisements