Online Bible

- Advertisements -




२ शमूएल 22:46 - पवित्र बाइबल

46 विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

46 विदेशीहरू डरले शिथिल हुन्‍छन्, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

46 तिनीहरूले आफ्‍ना साहस हराउँछन् र आफ्‍ना किल्‍लाहरूबाट थरथर काम्‍दै निस्‍कन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तिनीहरूको सारा साहस हराउँछन्; र तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।

See the chapter Copy




२ शमूएल 22:46

Follow us:

Advertisements


Advertisements