Online Bible

- Advertisements -




२ शमूएल 22:42 - पवित्र बाइबल

42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

42 मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

42 तिनीहरू सहायता खोज्‍दछन्; तर कोही पनि तिनीहरूलाई बचाउन आउँदैन; तिनीहरूले परमप्रभुलाई पुकार्दछन्; तर उहाँले जवाफ दिनुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन। तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।

See the chapter Copy




२ शमूएल 22:42

Follow us:

Advertisements


Advertisements