Online Bible

- Advertisements -




२ शमूएल 22:41 - पवित्र बाइबल

41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्‍छ; मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।

See the chapter Copy




२ शमूएल 22:41

Follow us:

Advertisements


Advertisements