Online Bible

- Advertisements -




२ शमूएल 22:40 - पवित्र बाइबल

40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 तपाईंले मलाई युद्ध गर्ने बल दिनुहुन्‍छ, तपाईंले मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।

See the chapter Copy




२ शमूएल 22:40

Follow us:

Advertisements


Advertisements