२ शमूएल 22:39 - पवित्र बाइबल39 मैले शत्रु नष्ट पारें। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे। See the chapterनेपाली नयाँ संशोधित संस्करण39 मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे। See the chapterसरल नेपाली पवित्र बाइबल39 मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्न सक्दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्ने भूइँमा लड्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। See the chapter |