Online Bible

- Advertisements -




२ शमूएल 22:36 - पवित्र बाइबल

36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ, मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, स्‍वयम्‌ तपाईं मलाई महान्‌ बनाउन झुक्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ; तपाईंको सहायताले मलाई महान् तुल्‍याएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, तपाईंको सहायताले मलाई महान् बनाएको छ।

See the chapter Copy




२ शमूएल 22:36

Follow us:

Advertisements


Advertisements