Online Bible

- Advertisements -




२ शमूएल 22:33 - पवित्र बाइबल

33 परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिंड्छन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 परमेश्‍वर नै मेरा बलियो शरणस्‍थान हुन्; उहाँले मेरो मार्ग सुरक्षित राख्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ; र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।

See the chapter Copy




२ शमूएल 22:33

Follow us:

Advertisements


Advertisements