२ शमूएल 22:29 - पवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, परमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। See the chapter |