२ शमूएल 22:27 - पवित्र बाइबल27 परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ See the chapterनेपाली नयाँ संशोधित संस्करण27 शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल27 तपाईं पवित्रहरूसित पवित्र हुनुहुन्छ, तर तपाईं दुष्टहरूप्रति वैरभाव राख्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ; तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। See the chapter |