२ शमूएल 22:24 - पवित्र बाइबल24 उहाँको अघि म पवित्र र निर्दोष रहन्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 उहाँको दृष्टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्ग राखें। See the chapterसरल नेपाली पवित्र बाइबल24 म निर्दोष छु भनी उहाँले जान्नुहुन्छ। र मैले आफैंलाई खराबी गर्नदेखि जोगाइराखेको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु। See the chapter |