२ शमूएल 22:23 - पवित्र बाइबल23 म सधैँ परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु See the chapterनेपाली नयाँ संशोधित संस्करण23 उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्, र उहाँका कानूनहरू मैले त्यागेको छैनँ। See the chapterसरल नेपाली पवित्र बाइबल23 मैले उहाँका सबै नियमहरू पालन गरेको छु, मैले उहाँका आज्ञाहरू भङ्ग गरेको छैनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उहाँका सारा नियमहरू मेरा अगि छन्; उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। See the chapter |