२ शमूएल 22:20 - पवित्र बाइबल20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल20 उहाँले मलाई खतराबाट मद्दत गरेर निकाल्नुभयो; उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रसन्न हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो। See the chapter |