२ शमूएल 22:17 - पवित्र बाइबल17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 “उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल17 परमप्रभु स्वर्गबाट उत्रिनुभयो र मेरो हात समात्नुभयो; उहाँले मलाई गहिरो समुद्रबाट तानेर निकाल्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। See the chapter |