२ शमूएल 22:16 - पवित्र बाइबल16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा, शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो र पानी जति सबै पन्छियो, यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुको हप्कीमा उहाँको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए। See the chapterसरल नेपाली पवित्र बाइबल16 महासागरका तहहरू देखा परे, पृथ्वीका जगहरू उघारिए, जब परमप्रभुले आफ्ना वैरीहरूलाई हकार्नुभयो र क्रोधले तिनीहरूमाथि गर्जनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हे याहवेह, तपाईंको हप्काइमा र तपाईंका नाकका प्वालबाट निस्केका सासले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए। See the chapter |