Online Bible

- Advertisements -




२ शमूएल 22:15 - पवित्र बाइबल

15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो। परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 उहाँले वाण छोडेर आफ्‍ना शत्रुहरूलाई छरपष्‍ट पार्नुभयो; बिजुली वाणले तिनीहरूलाई भगाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।

See the chapter Copy




२ शमूएल 22:15

Follow us:

Advertisements


Advertisements