२ शमूएल 22:14 - पवित्र बाइबल14 परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभु स्वर्गबाट गर्जनुभयो, र सर्वोच्चको सोर गुञ्जायमान भयो। See the chapterसरल नेपाली पवित्र बाइबल14 तब परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वशक्तिमान् परमेश्वरको सोर सुनियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेह स्वर्गबाट गर्जनुभयो; सर्वोच्चको सोर गुञ्जायमान भयो। See the chapter |