२ शमूएल 22:13 - पवित्र बाइबल13 उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 उहाँका उपस्थितिको उज्ज्वलताबाट बिजुली निस्किगए। असिना र आगोको भुङ्ग्रो। See the chapterसरल नेपाली पवित्र बाइबल13 उहाँको सामुन्ने बिजुली चम्क्यो, त्यसबाट बलिरहेका भुङ्ग्राहरू दन्केर निस्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, अनि चट्याङबाट आगोका झिल्काहरू निस्के। See the chapter |