Online Bible

- Advertisements -




२ शमूएल 21:4 - पवित्र बाइबल

4 गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।” दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 गिबोनीहरूले जवाफ दिए, “शाऊल र उनको घरानासँगको हाम्रो झगड़ा सुन र चाँदीले मिलाउने हाम्रो अधिकार छैन, अनि इस्राएलमा कसैको मृत्‍युको माग गर्ने पनि हामीलाई अधिकार छैन।” तब दाऊदले सोधे, “त्‍यसो भए मैले तिमीहरूका निम्‍ति के गर्ने त?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले उत्तर दिए, “शाऊल र तिनका परिवारसँगको हाम्रो झगडा सुन र चाँदीले मेटिने होइन न त हामी कोही इस्राएलीहरूलाई मार्न नै चाहन्‍छौं।” दाऊदले सोधे, “त्‍यसो भए, मैले तिमीहरूको निम्‍ति के गर्नुपर्ने हो? तिमीहरूको के विचार छ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।” दावीदले सोधे, “तिमीहरूका निम्ति मैले के गरिदिएको चाहन्छौ?”

See the chapter Copy




२ शमूएल 21:4

Follow us:

Advertisements


Advertisements