२ शमूएल 21:3 - पवित्र बाइबल3 दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “म तिमीहरूका निम्ति के गरूँ? परमप्रभुका आफ्नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्चित गर्न सक्छु?” See the chapterसरल नेपाली पवित्र बाइबल3 यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? तिमीहरूमाथि गरिएको अन्यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?” See the chapter |