२ शमूएल 20:4 - पवित्र बाइबल4 राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।” See the chapterसरल नेपाली पवित्र बाइबल4 राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई लिएर पर्सिसम्ममा यहाँ आइपुग।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिनभित्र मकहाँ बोलाएर ल्याउनू, र तिमी आफू पनि यहाँ उपस्थित होऊ!” See the chapter |